आजका मुख्य समाचारमा
माइतीघरमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन
पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा माइतीघर मण्डलामा थाल ठटाएर प्रदर्शन गरिएको छ । इन्धनको मुल्य वृद्धिविरुद्ध जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा विरोद गरेका हुन्
भागरथी हत्या प्रकरण: हत्याका आरोपित प्रहरीद्वारा सार्वजनिक
रमिता दंगाल पछिल्लो समय काठमाण्डौ उपत्यकामा भन्दापनि धेरै जसो बाहिरी जिल्लाहरुमा मुर्ति, शालिक र प्रतिमाहरुको माग बढेको छ । राजु तुलाधरको परिवारलाई मुर्ति बनाउने काम भ्याइनभ्याई छ । अहिले राजु तुलाधर काभ्रेको धुलिखेल नगरपालिकाको मुर्ति बनाउने काममा व्यस्त हुनुहुन्छ ।
सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडियो
भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो ।
सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु
कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ ।
नेपालमा सुशासनको प्रयास र वर्तमान अवस्था
विकट गाउँमा फोर जी सेवा, सेवाग्राही हर्षित
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
चिनी मिलले नगदमै पनि उखु पाउन नसक्दा मिललाई उखुको अभाव
अमेरिकामा हिमआँधी, कम्तीमा २० जनाको मृत्यु
संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।
भरतपुरमा विद्यार्थीले बनाए गुरुका लागि घर
चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो ।
चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
नेपाली बजारमा आज सुनको भाउ ११ सय रुपैयाँले घटेको छ ।
बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सफा हुने
बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।
अन्सारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित
आज फाल्गुन ०५ गते बुधबार, कस्तो छ तपाईंको राशिफल ?









