आजका मुख्य समाचारमा
पछिल्लो २४ घण्टामा थपिए ७७ जना कोरोना संक्रमित थपिए
राष्ट्रपति राजकीय भ्रमणमा वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने
प्रतिनिधिसभाका समिति सभापतिहरुकाे संयुक्त बैठक सुरू
प्रतिनिधिसभाका समिति सभापतिहरुकाे संयुक्त बैठक सुरू भएकाे छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा संघीय संसद प्रतिनिधिसभाका समिति सभापतिहरुसँग अग्निप्रसाद सापकोटाले संयुक्त छलफल गरिरहेका छन् ।
सरकारले दिने १० लाख रूपैयाँ जोशीको परिवारले नलिने
चालिस वर्षपछि आमालाई भेट्न आतुर दुर्गाप्रसाद
स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हाँस्यास्पद : भीम रावल
युरोपमा लकडाउन, विदेशी दर्शकलाई टोकियो ओलम्पिकमा प्रवेश निषेध
मर्स्याङ्दी ट्रक टुर्घटना : ६ जनाको मृत्यु, दुई गम्भीर घाइते
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४४ हजार संक्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै ४४ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा दोभानका आगलागी पीडितलाई सहयोग
दुईवर्ष मध्यपुरथिमिको विकासमा निरन्तर लाग्नेछु : नेता बस्नेत
हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
वल्र्ड स्लिपिङ डे : चीनका ६० प्रतिशत युवा ११ बजेपछि मात्रै सुत्छन्
वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु
काठमाण्डाैको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ। फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ।
कलंकीमा एक युवकको हत्या
साताको पहिलो दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चैत्र ८ गते आइतबार, कस्तो छ तपाईंको राशिफल ?
आज मिति वि सं २०७७ साल चैत्र ८ गते आइतबार । तपाईंको आजको राशिफल











