कलंकीमा एक युवकको हत्या

८ चैत्र, काठमाण्डौ। कलंकीमा एक युवकको हत्या भएको छ । हत्याको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी हत्यामा संलग्न २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको जनाएको छ ।

[sidebar name="button post"]