अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक गरिएको छ ।
अमेरिकाका प्रख्यात र्यापर कानवे वेस्ट, पूर्व राष्ट्रपति बाराक ओबामा तथा डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनका ट्विटर एकाउण्ट मात्र नभइ दुनियाँकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक एप्पलको एकाउण्ट पनि ह्याक गरिएको छ ।
[sidebar name="button post"]







