सिन्धुपाल्चोकको भोटेकोशीको फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता साउन १, २०७७ TweetShareSharePinसिन्धुपाल्चोकको भोटेकोशीको फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उहाँका ५ जना परिवार बेपत्ता भएका हुन् । उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।