भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसी सैनिका लागि अत्यावश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका उपरक्षामन्त्रीलाई बर्खास्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसी सैनिका लागि अत्यावश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका उपरक्षामन्त्रीलाई बर्खास्त गरेका छन्।

युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पुटिनले जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरेका हुन्।

[sidebar name="button post"]