भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ । फाँसी कहिले हुन्छ ? भन्ने कानुन तारिख भने तय गरिएको छैन ।
१३ वर्ष पहिले अमरोहामा बस्दै आएकी शबनमले प्रेमीसँग मिलेर परिवारका ७ जनाको बञ्चरोले हानेर हत्या गरेकी थिइन्। राष्ट्रपतिले १५ फेब्रुअरीमा उसको याचिका खारेज गरिदिएका थिए। शबनम हाल रामपुर जेलमा जेलबन्दी छिन्। साथै उनका प्रेमी आगरा जेलमा छन्।
दोषी महिलालाई मथुराको महिला जेलमा बनाइएको फाँसी घरमा झुण्ड्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
[sidebar name="button post"]









