जिन्दगीको यात्रामा अनेकौं सहयात्रीहरुसँग यात्रा गरे तर सबै भन्दा प्यारो यात्रा त स्कुल जीवन कै हुँदो रहेछ।

७ असोज, काठमाडौं । न कुनै पिर चिन्ता न कुनै समस्या कति राम्रो थियो त्यो बालापन को जीवन यात्रा आहा सम्झदा पनि मनमा छुट्टै खुशीको अनुभुती हुन्छ । साथीहरूसंगको साथ कहिले न छुटिने हात स्कुल जीवन मै मात्रै थिए ।समय अनुसार सबै कुरामा परिवर्तन हुन्छ भन्थ्यो हो मेरो जीवनमा पनि परिवर्तन भयो।

ती प्यारा साथहरु छुट्टे समात्तेका हातहरु पनि कअि प्रश्चात त सबै कुरा परिवर्तन भयो। स्कुलका साथीहरू स्कुल सम्म रहे कलेजका पनि कलेज सम्म मात्रै भए र अन्य साथीहरू बाटोमा भेट् भए र बाटैमा छुटिए। परिस्थिति अनुसार सबै कुरा परिवर्तन हुन्छ भन्थ्यो साँच्चै परिवर्तन भयो । सबै साथीहरु आज कहाँ कस्तो अवस्था मा छ केही थाहा छैन।

बालापनमा खुशी मात्रै थिए ती प्यारा साथीहरूको साथमा तर आज पिडा मात्रै छ त्यो बितेका पलका यादमा , स्कुल छुटे पछि प्राय सबैजना आ-आफ्नै जिन्दगीको यात्रामा व्यस्त भए। म उच्च माध्यमिक शिक्षाको लागि मानविकी संकाय अन्तर्गत एच्छिक नेपाली र पत्रकारिता बिषयमा अध्ययन गर्नु थाले। अध्ययन कै शिलशिलामा मेरो धेरै साथीहरू भए ती तर एकजनासंग कहिले बोलचाल भएन ।अध्ययन को बिचैमा त्यो कहिले नबोलेको साथीले आफ्नो अध्ययन बिचैमा छोडेर गयो। मैले सामाजिक संजालको प्रयोग गर्नु थालेँ ।

कलेजको सबै साथीहरूसंग सामाजिक संजाल (फेस्बुक)मा जोडिने सिलसिलामा नै उ कहिले संगै हुँदा न बोलेको साथी पनि जोडियो। सामाजिक संजाल मै हाम्रो परिचय र सामान्य कुराहरू हुनु थाल्यो। अध्ययन गर्दै म पसलमा पनि बस्थेँ। उ पनि पसलमा बस्दो रहेछ। हाम्रो बिस्तारै कुराहरू हुँदै थियो। उसले मलाई आफ्नो बेस्ट फेन भन्नू थाल्यो र हाम्रो प्राय सबैकुरा सेयर हुन्नु थाल्यो । उ र म दुबै पसलमा बस्ने भएकोले होला दुबै सधैं अन्लाईन हुन्थ्यौँ र एक अर्कासंग नै ब्यस्त पनि हुन्थ्यौँ । सायद उ जस्तो साथी अरु कोहि होला ।

मेरो बारेमा सबै कुरा थाहा थियो उसलाई त्यसैले सधैं समझाउने गर्थो ।धेरै न रिसाउ आफ्नो सबैकुरा सबैलाई भन्नु हुँदैन ।म मेरो सानो सानो कुरा उसलाई सुनाउने गर्थें र उ पनि सबैकुरा मलाई भन्थ्यो। म कहि जादिन थिएँ उ कहिले कहाँ कहिले कहाँ घुम्न जान्थ्यो र मलाई फोटोहरु पठाउथ्यो र के के भो सब भन्थ्यो । मेरो बिहानि को सुरुवात र रातको अन्त्य नै उसैको न्ययम Good morning र good night  message बाट हुन थाल्यो ।यसरी नै द्धरछ बर्ष उसको प्यारो मित्रताको साथमा बित्यो र यसरी नै दिनहरु बित्दै पनि थियो ।

उच्च माध्यमिक शिक्षा उर्तिण गरेर नि म स्नातक अध्ययन गर्दै थिएँ ।केही दिन देखि उसको ब्यवहारमा परिवर्तन आएको थियो। उसको हजुर आमाको निधन भएको थियो उसको घरमा ।उसले बोलाए मात्रै बोल्ने म उसलाई बोलाउनु पर्ने भाको थियो। उसमा आएको परिवर्तनले नराम्रो लाग्यो र बोलाउनै छोडिदिएँ । फेरि केही समय पछि पहिले को जस्तै हुन थाल्यो उ पसलमा हजुरआमाको एघार दिनको काम सक्याएर बस्न गएछ। फेरि हाम्रो पहिले जस्तै कुरा हुन थाल्यो । प्राय जिस्काउने कुरा नहुँदा भाउजू कहिले देखाउने बिहे कहिले गर्ने भन्दै जिस्काउँथे । उसले पनि जिस्काउँदै गर्ने नि किन आत्या अरुलाई न भन्ने नि तिमीलाई पहिले भन्छु नि भन्ने गर्थो।

हाम्रो मित्रता दिन प्रतिदिन झन झन गाढा हुँदै थियो। भन्निन्छ नि जसलाई आफ्नो मान्छौ उहीँसंग धेरै रिस उठछ भनेर ।उसलाई मलाई मन नपर्ने बानीहरु थाहा थियो सब तर जहिले झगडा गर्नलाई मलाई रिस उठाउथ्यो। मलाई उसले कान्छी भन्दा र र thumb message  मा पठाउदा लास्ट रिस उठ्थ्यो तर जहिले त्यही गर्य्थो उसले त्यसैले म रिसाएँ र बोल्नै छोडें ।

म रिसाएको केही दिन पछि उसले फोन गरेर फुलबारी घुम्वा जाउ भन्यो मेरो स्नातक तह प्रहिलो बर्षको परिक्षा सकिएको थिएन तर अरु उच्च माध्यमिक तहमा अध्यय नगरेको साथीहरूले पनि हुन्छ भनेकोले म पनि घुम्न गएँ ।त्यो नै मेरो र उसको अन्तिम घुमघाम बन्यो।

म जहिले भन्ने गर्थे सबै परिवर्तन भए, तिमी पनि भाउजू आउनु भए पछि परिवर्तन हुन्छौ होला है । उसले नाई म अरु जस्तो हो र हुँदिन कहिले भन्ने गर्थ्यो ।त्यो दिन पनि राती घुमेर गए पछि घर पुगेर उसँग यस्तै कुराहरू गर्दै थिएँ। उसले मलाई एउटा केटिको फोटो पठायो।मैले को हो भाउजू हो भन्दै जिस्काउन्नु थालेँ अनि उसले हो भन्यो म उसंग सम्बन्धमा छु ज्ञमहिना भो भनेर भन्यो। म मा केही फरकपन आको थियो र?

म खुशी भएँ उसको खुशिमा धेरै नै तर सबै कुरा मिनेट पिच्छे भन्ने साथिले यो कुरा ज्ञमहिना पछि भनेकोमा धेरै रिस उठ्यो र रिसाएँ पनि उसले मलाई सम्झाउदै उसले मन पराएको मान्छेको बारेमा भन्यो उसले पत्याएन रे एक हप्ता अघि मात्रै उसले आफ्नो प्रेम प्रस्ताव स्वीकार गरेको यी सबै कुरा भन्यो।

अनि म नै त्यो पहिलो ब्यक्ति भएको जसलाई यो कुरा भन्नेको भनेर भने पछि अब फेरि यस्तो गर्यौ भने कहिले बोल्दिन भनेर घुर्काए। मेरो सबैभन्दा मिल्ने साथीहरू मा उ र अर्को एक जना थियो । उनीहरु दुई जना लाई मेरो सबै कुरा थाहा छ। तर मेरो कुरा भन्ने उ संग नै धेरै हुन्थ्यो ।

सधैं झै मेरो कुरा परीक्षाको दिन बिहान परीक्षा केन्द्र जाँदै गर्दा उ सगं हुँदै थियो। उसलाई म संग झगडा गर्नु मन पर्छ भन्ने कुरा मलाई थाहा थियो ।सधैं झै निहु खोज्ला र मेरो मूड बिगार्ला भनेर thumb न पठाउ भन्दा भन्दै उसले thumb पठायो।

म झगडा गर्दै रिसाउदै परिक्षा दिन गएँ। मलाई जुन बिषय सबैभन्दा सजिलो लाग्थ्यो त्यही बिषय बिगार्न पुगेँ केही लेख्न आएन केवल रिस मात्रै उठ्यो उ संग ,मेरो परिक्षा बिग्रेकोले म टाउको दुखेर सुति रहेको थिएँ खाना नि खान मन लागेन ।आँखाबाट आँसु मात्रै बगि रहेको थियो ।उसले कल गरेर ल्यायो ।म उ संग झगडा गर्दै बसेँ, तिमिले गर्दा मेरो परिक्षा बिग्रर्यो ।

अब म फेल हुन्छु भन्दै रोएँ रुन्छी कस्ति काली देखिएकी भन्दै जिस्काउदै । खाना खानु अर्को बर्ष छ नि पास भै हाल्छ भन्दै सम्झाउन थाल्यो।मेरो मूड ओफ भाको छ भनेर उसले आफ्नो बिहेको कुरा झिक्यो मेरो बिहेमा जन्ती आउछौ नि भन्दै। मलाई बसमा टाउको दुख्छ आउदिन भन्दिए । म बाइकमा लैजान्छु नि भन्दै फकाउनु थाल्यो।

यसरी नै उ र उसको मित्रताको प्यारो साथमा दिनहरु बित्दै थियो। यसै बिच केही समयको अन्तराल पछि उ मा परिवर्तन आउनु थाल्यो। मैले उसलाई भन्ने तिमी बदलिदै छौ।तर जे भए नि यहाँ हामी धेरै जिस्किन्छौ। तिम्रो धेरै फेस्बुक अकाउन्ट् छ ।अरु तिम्रो अकाउन्ट् ना लाई दिए नि यो हामी कुरा गर्ने अकाट्य न देउ भन्ने ।दिनहरु झिक्यो मेरो बिहेमा जन्ती आउछौ नि भन्दै। मलाई बसमा टाउको दुख्छ आउँदिन भनि दिएँ । म बाइकमा लैजान्छु नि भन्दै फकाउनु थाल्यो।

यसरी नै उ र उसको मित्रताको प्यारो साथमा दिनहरु बित्दै थियो। यसै बिच केही समयको अन्तराल पछि उमा परिवर्तन आउनु थाल्यो। मैले उसलाई भन्ने तिमी बदलिँदै छौ।तर जे भए नि यहाँ हामी धेरै जिस्किन्छौ। तिम्रो धेरै फेस्बुक अकाउन्ट् छ ।अरु तिम्रो अकाउन्ट् अरुलाई दिए नि यो हामी कुरा गर्ने अकाट्य न देउ भने ।

उसको हरेक बानी आदत थाहा थियो। उसको प्रश्न आनि जवाफ दिने तरिका पनि उ होइन को हो फेरि सोधे कम्पुटरमा खुला नै हुन्छ पसलमा कोहि साथीले चलायो कि भनेर तर जवाफमा उ मेरो उसको अकाउन्ट् नि मेरो आयो। अनि मलाई को भनेर सोध्यो ।मेरो बारेमा उसले सबै कुरा भनिसकेको कुरा उसले मलाई भनेको थियो ।त्यसैले उसैलाई सोध्नु भनेर बोल्नु छोडे ।

मन साह्रै दुख्यो नम्बर मा mभककबनभ गरे ष्म कसले चलाएको उसको जबाफ आको मेरो ना ले मेरो ष्म गकभम गर्नु न पाउने। यो जवाफले लाग्यो। जति नै गहिरो मित्रता किन न होस ना को अघि सानै हुदो रहेछ। उसलाई बिहे पछि सधैं बोलिराख्ने झगडा गर्ने दाइ बदलिएको कुरा सुनाउदा म कहिले बदलिदिन भनेको झुट याद आयो छबर्ष को मित्रता लाई द्दरघमहिना को ना ले जित्यो ।

अब कहिले उसलाई मष्कतगचद गर्दिन भनेर ाद मा ब्लक गरे नम्बर मोबाइल बाट हटाए अनि धेरै रुए झुटो साथ र उसको याद मा साथ छोडेर गयो तर याद छोडेर गयो ।मैले कल न गरे पनि ाद मा ब्लक गरेनी उसले कहिले काहिँ कल गर्थो । म उठाउथे बोल्थे सन्चो बिसन्चो सोध्थे तर कहिले कल गर्दिन थिए। याद धेरै आयो भने अनब्लक गर्थे द्ददिन पुराना मेसेज र फोटो हेर्थे अनि फेरि ब्लक गर्थें ।

मेरो दिनहरु सामाजिक संजाल मै आफ्ना भावनाहरु विभिन्न प्रेज बनाउदै पोस्ट गर्दै बित्दै थियो । कहिले काहीँ याद धेरै आयो भने पुरानो mभककबनभ हेर्थे । एकदिन अनब्लक गरेर हेर्दा उसले मलाई ब्लक गर्यो । त्यो दिन फेरि सारै रिस उठ्यो तर उसले दिएको चोट सम्झे र रोए ।मैले उसलाई बिर्सेको थिइन् न उसले नै मलाई बिर्सनु सक्ने मित्रता मेरो थियो। कल गर्यौ फेरि उसले अनि धेरै कराई दिए किन ब्लक गर्यौ ।

मैले जानेको बुझेको सम्झाउदै दिनहरु बित्नु थाल्यो कहिले mभककबनभ त कहिले फोन गर्थो ।तर मैले भन्ने कल कहिले गरिको थिईन ।तर एकदिन उसको अपरेसन छ भनेको र उसको समस्या बारे घर परिवार लाई न भनेको कारण मैले कल गरे तर कल उठाउने आर्कै थियो ।उसको ना कल उठायो को हो भनेर सोध्दा श्रीमति भन्ने जवाफ आयो अनि उसलाई दिनु न भन्दा दिएन । मैले कल गरेको थिए भनिदिनु है भनेर राखे ।

त्यसपछि उसलाई यल देखेनी बोलेन उ मैले नि बोलाईन धेरै पछि उसको कल आयो भेट्न चाहथ्यो नाई भन्नू सकिन । किनभने उ मेरो सबैभन्दा मिल्ने साथी को रुपमा थियो । द्दितिय बर्ष को सुरुवातमा टाढा भएको थियौ त्तितिय बर्षको सुरुवातमा फेरि भेट भयो। द्दण् मिनेट जति हामी साथै थियौ ।पहिले कुरा न सकिने उ र म मा केही कुरा नै भएन सिर उसको झुकेको थियो ।

अनि मैले सिर उठाएर बोल्नु भन्ने म यस्तै हो कसैसँग बोल्दिन अनुहार मिलाएर भन्यो । न झगडा गर्नु सक्थे न रिसाउनु नै उ संग मैले म कसै होर भने पहिले यस्तो थिएनौ भने उसले केवल सरि भन्यौ र तिमी लाई जहिले याद गर्छु भन्यौ। यो कुरा सुनेर मन दुख्यो तर केही भन्नी न केही समय साथ केही समय बसेर उ पसल गयो अनि म घर आए। केही दिन पछि फेस्बुक मा उसको request आको रहेछ ।

अनि message पनि चभत्रगभकत request accept गर न भनेर।मैले पनि accept गरे । सामान्य बोलिचाल हुँथ्यो। आफ्नो स्वास्थ को खयाल राख्नु भन्थे ।तर बिना कारण फेरि उसले एकासि मलाई ब्लक गरेछ। त्यो दिन सारै न राम्रो लाग्यो । मलाई के सम्झेको उसले कहिले साथी भन्दै आउने कहिले जान्ने। उसलाई बोल्न मन लागे नजिकिनी नत्र टाढा हुने । मन यति धेरै दुख्यो कि मेरो लागि उ मरे सरि भो।

मागे सक्रान्ती को अगिलो दिन थियो ।उसले मलाई त्यस्तो गरेको । मलाई बिना गलती ब्लक गरेको देखेर मन सार्है दुखेको थियो । अनि आखा रसाउदै मागो सक्रान्ती को दिन मैले खाना खाईन अनि एक जना साथी बोल्नु आउदै थियो। उ मर्यो मेरो लागि भनेर खाना बारेको भनी दिए।

मुख ले रिस मा उ मेरो लागि मर्यो भन्दैमा कहाँ मर्दो रहेछ र यो याद झन धेरै हुदो रहेछ। आज पनि उसको याद र झुटो मित्रता को साथ ले आँखा रसाउछ। जब जब उसको याद आउँछ ओठमा मुस्कान र आँखा मा आँसु आउँछ। मान्छेहरु समय अनुसार सबै बदलिए तर म भन्ने बदलिनु सकिन। आज पनि जिन्दगीको सबैभन्दा प्यारो नाता साथी नै लाग्छ ।

एउटा साथी संग सायद बाध्यतामा परेर साथ छुटेर के नै भो र अरु साथी छन । जो मेरो दुखमा दुखी र हाँसो मा खुशी हुन्छन् । एउटा को साथ छुटे पछि दस जान असल र मलाई माया गर्ने साथी पाएको छु ।

[sidebar name="button post"]