कागेश्वरी नगरपालिकाका मेयर कृष्ण हरिद्वारा घरदैलो कार्यक्रम सुरु

१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले कागेश्वरी नगरपालिकामा पुनः मेयरमा कृष्ण हरि थापालाई सिफारिस गरेको छ ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एस) बाट कागेश्वरी नगरपालिकाकामा थापाले पुनः नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

निवर्तमान मेयर थापाले कागेश्वरीको जनताको विश्वास जित्ने काम गरेको थिए । आफूले अघिल्लो कार्यकाल धेरै काम गरे । तर अझै धेरै काम गर्न बाँकी छ । त्यसैले आफूले मेयरमा पुनः उम्मेदवार दिएको उनले बताए । समृद्धि काठमाडौं सुखी कागेश्वरीलाई आत्मसात गरेका छन् ।

उनले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका छन । घरदैलो कार्यक्रम उनले भने “मतदाताको हौसला र काम गरेको अनुभवका आधारमा महीले मेयर पुनः उम्मेदवार दिएको उनले बताए ।

आफूले जनताको लागि अहोरात्र खटिएर सेवा दिँदै आएको छु । आफू सँधै जनताको ऋणी छु । जनतासँग माफी माग्दै अघिल्लो कार्यकालमा गर्न नसक्नेका काम आफू यस पटक गर्ने छु गर्दै घर दैलो कार्यक्रम सुरु गरेका थिए । साथै अब, चुनावी कार्यक्रममा नियमित मतदाताको घरदैलोमा पुग्ने पनि थापाको बताएका थिए ।

 

[sidebar name="button post"]