कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोक बाढी पिडितको लागि २० लाख सहयोग गर्ने

रमिता दंगाल / कागेश्वरी खबर

३ असार, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउंँपालिकाको विपद राहत कोषमा १० /१० लाखको दरले सहयोग रकम उपलब्ध गराउने भएको छ।

नगर प्रमुख कृष्ण हरि थापाको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो।

[sidebar name="button post"]