नेकपा सचिवालय बैठक सकियाे, १० दिनपछि फेरि बस्ने

मङ्सिर ३, काठमाण्डौ। नेकपा सचिवालय बैठक फेरि १० दिनपछि बस्ने गरी सकिएकाे छ ।

बालुवाटारमा एक बजेपछि सुरु भएकाे सचिवालय बैठक भर्खरै सकिएकाे हो। बैठक फेरि अब १० दिनपछि बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

[sidebar name="button post"]