कल्पनाको वयान फेसबुकका अन्तरंग फोटोले हत्या गर्न बाध्य भय

२७ साउन, काठमाडौं । कृष्णबहादुर बोहोराको हत्यामा संलग्न दाङ घर भई काठमाडौं बस्दै आएकी कल्पनाले आफ्नो नक्कली फेसबुक आईडी बनाएर फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरेको बताएकी छन् ।

कृष्णबहादुर बोहोराले नक्कली फेसबुक आईडी बनाएर अन्तरंग तस्वीरहरु सार्वजनिक गर्ने र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गर्न आफु वाध्य भएकाले हत्या गरेको वयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभयो।

[sidebar name="button post"]