जनकपुरधामस्थित डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी

९ पुस, जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ ।

आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् । आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् ।

[sidebar name="button post"]