२० भदौ, काठमाडौं। कोरोना सङ्क्रमितको संख्या भारतमा ४० लाख भन्दावढि पुगेको छ । भारतमा हाल कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख २० हजार नाघेको छ ।
गएको २४ घण्टामै ८७ हजार एक सय १५ जना सङक्रमित थपिएसँगै भारतमा हाल आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको ज्यान गइसकेको छ भने अहिले भारतमा
विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ भने अहिले ७० लाख भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
[sidebar name="button post"]









