७ भदौ, काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको पाइएको छ ।
समाचार एजेन्सीहरुका अनुसार पछिल्लो दुई सातामा लिइएको को आँकडालाई आधारमा लिएर उक्त तथ्य सार्वजनिक गरिएके हो ।
हालको अवश्थालाइ हेर्ने होभने विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा वढि रहेको छ । जसमध्य सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्युहुनेको सङख्या वढि रहेको छ ।
[sidebar name="button post"]









