काठमाण्डाै – हाइटीका लागि अमेरिकी विशेष दूतले आकस्मिक राजीनामा दिनुभएको छ ।
अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा हाइटीबाट आएकाहरूको विषयमा भएको विवादका कारण उहाँले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।
हाइटीका हजारौँ शरणार्थी तथा अवैध आप्रवासीलाई अमेरिकाबाट हाइटी पठाउन थालिएको बाइडेन प्रशासनको निर्णयलाई आफूले अमेरिकी प्रतिनिधिको रुपमा सहजीकरण गर्न नसकेको भन्दै राजीनामा दिएको बताउनुभएको छ ।
[sidebar name="button post"]









