भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४१८ पुग्यो

भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १ करोड १० लाख ५ हजार ७१ पुगेको छ ।

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ४१८ पुगेको हो ।

[sidebar name="button post"]