कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का निर्वाचित

काठमाडौँको  कागेश्वरी मनोहरा   नगरपालिका वडा नम्बर २  को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का निर्वाचित भएका छन ।

खड्काले ९४५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराम बस्नेत ८०६  मत प्राप्त गरेका थिए  ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका  वडा अध्यक्षमा   सुरज खड्का बिजय भए संगै  वडा सदस्य हरुमा नेपाली कांग्रेस कि राम प्यारी नगरकोटी, नेकपा एमालेका प्राणनाथ फुयाल त्यसै गरि नेपाली कांग्रेसका महेश्वर श्रेष्ठ बिजय भएका छन भने दलित महिला सदस्यमा नेपाली कांग्रेसकी तारा लोहार  विजयी भएकी छिन  ।

[sidebar name="button post"]