कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८को आर्थिक सहयोगमा गोठाटारमा प्रस्ताव लेखन, बैठक सञ्चालन तथा निर्णय लेखन सम्बन्धी ५ दिने तालिम चैत्र १० गते मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले महिलाहरुले आफनो क्षमताको विकास गरेर अगाडी वडनुपर्छ । जसमा वोल्ने कला र व्यक्तित्व विकासका कलालाई पनि प्राथमितामा राख्न आग्रह गर्नुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग लगायतका बर्गको हक, हित र उत्थानका कार्यहरुलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख थापाको भनाई छ ।
।
[sidebar name="button post"]










