व्हाइट हाउसका तर्फबाट घटनाको कडा निन्दा

व्हाइट हाउसकी प्रेस सेक्रेटरी केली मैकएनीले अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको निन्दा गरेकी छिन्। ‘व्हाइट हाउसका तर्फबाट म यो घटनाको कडा निन्दा गर्दछु उनले भनिन्, ।’

आफ्ना कुरा राखेर प्रश्नहरुको जवाफ नदिएरै उनी हिँडेको बिबिसीले जनाएको छ।

हिंसात्मक घटनापछि राष्ट्रपति ट्रम्प दिनभर सार्वजनिक कार्यक्रममा देखिएनन्। उनका सामाजिक सञ्जालका अकाउन्ट पनि लक गरिएका थिए।

[sidebar name="button post"]