बालुवाटारमा सर्वदलीय बैठक सुरू

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुँदै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति छ।

बालुवाटार स्रोतका अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने छ।

[sidebar name="button post"]