२३ मंसिर, काठमाडौं । पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार २ सय ३५ रुपैयाँले कारोबार भइरहेको छ ।
[sidebar name="button post"]









