कैलालीमा थप एक जना पुरुष संक्रमितको मृत्यु

१५ मंसिर, कैलाली । कैलालीमा काेराेनाबाट थप एक जना पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मंसिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।

[sidebar name="button post"]