काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित जेष्ठ ५, २०७९ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित हुनु भएको छ। [sidebar name="button post"]