कागेश्वोरी नगरपालिकामा अहिले सम्म ३३३ जनामा काेराेना संक्रमण पुष्टि, १७३ संक्रमण मुक्त

रमिता दंगाल

असोज १४ , काठमाण्डौ। काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिकाभित्र अहिलेसम्म ३३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

हाल कागेश्वरी मनोहरा नगरपालिकामा सक्रिय संक्रमित १५७ जना रहेको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयाे ।यस्तै नगरपालिकामा १७३ संक्रमण मुक्त भएका छन्।

यस्तै ३ जना कोरोना संक्रमित दीर्घरोगीको मृत्यु भएको नगर प्रमुख थापाले बताउनुभयो।

[sidebar name="button post"]