Ad #144479

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति भएको क्वाटरफाइनलमा एफसी कोपनहेगनलाई १–० ले पराजित गरी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरि सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।