इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेस विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति अवे मैदानमा भएको खेलमा क्रिष्टल प्यालेस विजयी भएको छ।

क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ ले पराजित गरेको हो।

जितपछि २५ खेलबाट ३२ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा उक्लिएको छ । ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा कायम छ ।

[sidebar name="button post"]