लियो द्धारा लियन कलर फर स्ट्रेट डगस कार्यक्रम संचालन

२ भदौ, काठमाडौं ।लियो क्लव अफ काठमाडौं गोकर्नेश्वर र लियो क्लव अफ सिमृकको संयुक्त आयोजनामा लियन कलर फर स्ट्रेट डगस कार्यक्रम संचालन गरेकोे छ । सडकमा खुलारुपमा रहने कुकुरका कारण विभिन्न सपयमा दुर्घटना वद्ेदै गएकोले दुर्घटना न्युनिकरण गर्न र सडकमा रहने कुकुरको ज्यान जोगाउने उद्देश्यले लियो क्लव अफ काठमाडौं गोकर्नेश्वर र लियो म्लव अफ सिमृकले नियन कलर कुकुरमा लगाएर सडक दुर्घटना कम गराउने काम गरेको लियो क्लव अफ काठमाडौं गोकर्नेश्वरका सह संयोजक प्रदिप श्रेष्टले वताउनुभयो ।

लियो क्लव अफ काठमाडौं गोकर्नेश्वर र लियो म्लव अफ सिमृककोले संयुक्त रुपमा विभिध सामाजिक काम गर्दै आएको छ । कोरोना महामारीको समयमा पनि राहत वितरण, जनचेतना जगाउने कामलगाएत विभिध सामाजिक काममा संलनता जनाउदै आइरहेको छ ।

[sidebar name="button post"]