१६ असोज, काठमाडौं । इटहरी उपमहानगरपालिकाका तथा नेकपा एमालेका नेता पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चौधरीलाई पार्टीमा स्वागत गरेका हुन् । दाहालको सचिवालयले दिएको जानकारीअनुसार नेता चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्तालाई दाहालले स्वागत गरेका थिए ।
यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए ।
[sidebar name="button post"]











