६ वैशाख, काठमाण्डौ। मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ।
आजकाे मन्त्रिपरिषद् बैठकले काेराेना संक्रमण राेकथामबारे महत्वपूर्ण निर्णय लिने सम्भावना छ। साेमबार ११ बजे एमालेकाे केन्द्रीय समिति बैठक भएकाेले प्रधानमन्त्रीले त्यसअघि नै मन्त्रिपरिषद् बैठक बाेलाएका हुन्।












