९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अराजकताले गर्दा देश र जनताले दुख पाएको भन्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वितेको तीन वर्ष आफूले उनलाई सुधार्न नसकेकोमा आत्मालोचना गरेका छन् ।
आज आयोजित वृहत्त विरोध सभालाई राजधानीमा संवोधन गर्दै अध्यक्ष ओलीले भने–ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकोमा म क्षमाप्रार्थी छु । उनलाई सुधार्न धेरै प्रयास गरियो तर सकिनए, त्यसको दोषी म पनि हो ।
वाम गठबन्धनलाई नयाँ उँचाईमा पु¥याउन प्रयास गरियो, तर ओलीका कारण सकिएन –प्रचण्डले भने । अब भने केपी प्रवृत्तिलाई सबैले मिलेर तह लगाउनैपर्छ उनले भने ।
[sidebar name="button post"]











