९ भदौ, काठमाडौं । काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका स्रोतका अनुसार मृतक निमोनियाबाट समेत ग्रसित रहेकाथिए। योसँगै कोरोना भाइरस संक्रमणबाट मुलुकभर मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।
नेपालमा १८ हजार ८ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छनभने हालसम्म ३२ हजार ६ सय ७८ संक्रमित भएका छन् ।
[sidebar name="button post"]









