शंकरापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ पुग्यो

सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको छ।
यो साता नगरपालिकामा २६२ जनाको पीसीआर परीक्षण गरेको र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको छ।
संक्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ।
[sidebar name="button post"]