Ad #144479

असाेज २६, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२८३ जना काेराेना संक्रमित थपिएका छन् ।

काठमाडौंका १८८८, ललितपुर २७७ र भक्तपुरका ११८ जनामा संक्रमण देखिएको हाे ।

यस्तै काठमाडौं उपत्यकाका ८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।