असोज ८ , काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।
[sidebar name="button post"]








