काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेम आचार्यले आत्मदाह गर्नुको कारण राज्य नै भएको बताएका छन्
मेयर साहले इलाम सूर्योदय नगरपालिका–११ निवासी ३६ वर्षीय प्रेम आचार्यले मंगलबार संसद् भवनअघि आत्मदाह गर्न खोज्नुको कारण धेरै भए पनि सबै भन्दा ठुलो कारण राज्य भएको बताएका छन्।












