यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं:  नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ ।

अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ । गत शनिवारदेखि अमेरिकी डलरको विनिमय दर स्थिर रहेको हो ।

अमेरिकी डलरको विनिमय दरको यो वृद्धि  हालसम्मकै उच्च हो ।  राष्ट्र बैंकका अनुसार मंगलवार युरोपियन युरोको प्रति युरो खरिद दर १२७.५८ रुपैयाँ र बिक्री दर १२८.१६ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

[sidebar name="button post"]