मधेसमा एमाले–जसपा भागबण्डा : १६-१६ सिट बाँडफाँट

काठमाडौँ: नेकपा एमाले र जसापाबीच मधेसका ३२ सिटमा सहमति जुटेको छ । मधेस प्रदेशका ३२ मध्ये जसपा १६ र एमाले १६ सिटमा चुनाव लड्ने गरी सहमति भएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।

‘प्रतिनिधि सभातर्फ मधेसका ३२ मध्ये १६-१६ सिटमा सहमति जुटेको छ । सोही अनुपातमा प्रदेशमा पनि टुंग्याउने तयारी छ’, एमालेका ति पदाधिकारीले सहमतिको ड्राफ्ट तयार हुदैछ ।’

[sidebar name="button post"]