Ad #144479

काठमाडौं । चर्चित गायक एकदेव लिम्बुको स्वरमा रहेको नयाँ गीत ‘आँखामा आउने सपनी’ बोलको म्युजिक भिडियो केन्द्र मोसन्स पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडियोमा गायक एकदेव संगै निशाम लिम्बु, राजु याकुजा र सुजन राईले अभिनय गरेका छन्  । गायक लिम्बुकै शब्द र कम्पोज रहेको छ ।

भिडियोलाई उज्ज्वल जोशीले नै छायाङ्कन र सम्पादन गरेका छन् l उक्त गीतमा बिकेश मगर र किरण दाहालको संयुक्त निर्देशन गरेका हुन् l

हेर्नुहोस् भिडियो: