Ad #144479

एजेन्सी । सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, जादु पनि देखेका हुन्छौं । अहिले यस्तै भियतनाममा एउटा गाउँमा बच्चाहरु खेलेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

सर्प संग खेलेका प्रया भिडियो भाइरल नै भएका हुन्छन् । तर यो भिडियो देखेपछि जोकसैको आङ सिरिगं हुने गर्छ । यो भिडियोमा बच्चाहरु एक मरेको सर्पलाई डोरी बनाएर खेलिरहेका छन् ।

मरेको सर्पको भिडियो एक महिलाले बनाएकी हुन् । उक्त भिडियोमा चार बच्चा मरेको सर्प सँग खेलिरहेको देखाइएको छ भने क्यामेराको पछाडी सर्पसँग खेल्नको लागी प्रोत्साहन गरेको सुन्न पाइन्छ ।

हेर्नुहोस् भिडियो :