एजेन्सी । तपाई विवाह गर्दै हुनुहुन्छ भने बिभिन्न कुरामा ख्याल गर्नुहोस् । यदि तपाई पनि विवाह सम्बन्धि विभिन्न कुराहरु सोच्दै हुनुहुन्छ विवाहलाई लिएर धेरै मनमा कुरा खेलाइ रहने चिन्तित हुनु र विभिन्न झमेलामा जुधिरहन परेको छ भने तनाव लिइरहन पर्ने जरुरी छैन ।
वास्तुको हिसाबले मात्रै आफ्नो जीवन शैलीमा यस्तो परिवर्तन गरेर हेर्नुहोस् । तपाईलाई जरुर फाइदा मिल्नेछ ।
-
विवाह योग्य पुरुष जुन कोठामा हावा र प्रकाशको प्रवेश कम हुन्छ त्यस्तो कोठामा सुत्नु हुँदैन ।
-
विवाह योग्य केटालाई जुनकोठामा एक भन्दा धेरै ढोका हुन्छन् त्यही कोठामा सुत्दा राम्रो हुन्छ ।
-
विवाह योग्य कुमार केटालाई दक्षिण र दक्षिण–पश्चिम दिशामा सुत्नहुँदैन । यसले विवाहमा बाधा पुग्न सक्छ ।
-
सुत्ने बेलामा खुट्टा उत्तर र शीर दक्षिण दिशामा होस् । वास्तुको यो नियमलाई सुत्ने बेलामा विचार गर्नुपर्छ ।
-
केही कोठाहरु यस्ता हुन्छन् जहाँबाट किरणहरु झुन्डिएको देखिन्छ । यस्तो कोठामा विवाह नभएका केटाहरु सुत्न हुँदैन ।











