आमाभन्दा छोरी १८ महिनाले कान्छी

एजेन्सी । प्रायजसो छोरीको सपना हुन्छ । आमा छोरीको नाता साथीको जस्तो हुन्छ । कति आमा छोरीलाई त दिदी बहिनी पनि भन्ने गर्छन् ।

आज हामी यस्तैको बारेमा कुरा गर्दै छौँ । वास्तवमा लिसा नामकी एक युवतीको पिताको उमेर ६४ वर्षका थिए । ३ पत्नीसँग अलग भएपछि पिताले चौथौ पत्नी विवाह गरेका थिए । उनका बुवाले २६ बर्षिय युवती चौथौ बिहे गरका थिय।

आमाको उमेर २६ बर्ष भने छोरीको उमेर साढे २४ बर्ष सुन्दा सबै चकित परेका छन् । आमा भन्दा छोरी १८ महिनाले मात्र कान्छी हुन् ।

लिसाले पहिलो पटक बुवाले आफ्नो कान्छी आमासँग भेट गराउँदा आफु निकै खुशी साथै आमाको र आफ्नै उमेरको देखेर धेरै खुशी भएको बताएकी छिन् ।

लिसाको घरमा साना साना भाईबहिनीले पनि बुवाको चौथी पत्नीलाई स्विकार गर्नुको कारण उनको कम उमेर नै थियो ।