Ad #144479

काठमाडौ । ज्योतिष शास्त्रमा पनि कुण्डली अनुसार नै उसको भविष्य कस्तो हुन्छ भनेर हेर्ने गरिन्छ । ज्योतिष शास्त्र अनुसार उनीहरुको जे काम गर्दा पनि सफलताअ मिन्ने गर्द छ ने । गरेको काम सफलताअ मिल्ने अनि परिवारमा सबैले माया गर्ने र यि राशी भएकी युवती निकै सरल सोभाबकी हुन्छ्।

हिन्दु धर्म अनुसार यि राशी भएकी यिवती जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यि राशी भएकी युवतीको आचरण र भाग्य पनि निकै राम्रो र असल हुन्छ ।

मेष राशि :  हुने युवतीपनि भाग्यशाली हुनछन् । इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । यी युवतीहरु आफ्नो मेहनतमा बिश्वास गर्ने खालका हुन्छन् । यस्तै यस राशि हुने युवतीहरुलाई धनि मात्र नभई धेरै माया गर्ने पति मिल्ने गर्छ।

कन्या राशि : हुने युवतीहरु धेरै नै भाग्यशाली हुने गर्छन् । महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । आर्थिक रुपमा धनि मात्र नभई विवेकमा पनि धनि पति मिल्ने हुँदा कन्या राशि हुने युवतीहरुको वैवाहरिक जीवन धेरै सुखद हुन्छ। यो राशि हुनेहरुलाई धनी पति मिल्ने र पतिले धेरै माया गर्ने बताइएको छ ।

मकर राशि : हुने युवतीको पनि बैबाहिक जीवन सुखद् हुन्छ। उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ । यस्तै यस राशि हुने युवतीहरुलाई धनि मात्र नभई धेरै माया गर्ने पति मिल्ने गर्छ।

धनु राशी  : हुने युवती पनि धेरै नै भाग्यशाली हुन्छन्। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । आफ्नो मिहिनेतमा विश्वास गर्ने यस राशिका युवतीहरुलाई जहिले पनि भाग्यले साथ दिने गर्छ। यो राशिका युवतीले खोजेको जस्तो पति पाउछन् ।