अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । न्यूयोर्क टाइम्समा अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ।
जसमा डेमोक्र्याठ उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने ट्रम्पले २१४ मत प्राप्त गरेका छन्।अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प र बाइडन दुवैले जित्ने दाबी गरेका छन् र दुवैको जित्ने बाटो पनि छ।
ट्रम्पले दाबीका साथसाथै विभिन्न राज्यमा मतगणना रोक्न मुद्दा हालेका छन्। निर्वाचनमा धाँधली भएको आरोप दोहर्याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन्।












