Ad #144479

८ असोज, काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्न नसकेकोमा चर्को आलोचना भइरहेको छ । भारतका प्रतिपक्षि दल इन्डियन नेसनल कंग्रेस, मिडिया र अन्तर राष्ट्रिय सम्वन्धका जानकारहरुले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् ।

भारतको लोकसभा र राज्य सभामा पछिल्लो समय नेपाललगायत अन्य मुलुकसँग बिग्रदो सम्बन्धबारे दुबै संसदमा गहिरो बहस भइरहेको छ । कोरोना महमारी विच बसेको संसद वैठकले छिमेकी नीतिको विषय उच्च प्राथमिकतामा राखेर वहस चलाई रहेको छ । नेपाल र चीनको बीचका पछिल्ला व्यापार र वाणिज्य सम्झौताले भारतमा पार्ने असरका बारेमा चर्को बहस चलेको थियो ।

वि।सं। २०७२ सालको भूकम्पको पछि नेपालको सम्वन्धलाई लिएर भारतको संसदमा नेपाल वहसले स्थान पाएको छ । त्यसपछि भारतीय संसदमा बहस भएको अहिले नै हो