युक्रेनमा परमाणु हमला गर्नु रुसको ठूलो गल्ती हो- राष्ट्रपति जो बाइडेन

काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा परमाणु हमला गरे रुसको ‘ठूलो गल्ती’ हुने बताएका छन् ।

मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी दिँदै यो ‘अविश्वसनीय रूपमा गम्भीर गल्ती’ हुने बताएका हुन्।

[sidebar name="button post"]