फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभ पुग्नु भएको छ । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणमा मङ्गलबार किभमा पुग्नु भएको हो ।
‘शुभ प्रभात युक्रेन, यो फिर्ता आउन राम्रो छ ।,’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ । युक्रेनका लागि फ्रान्सेली राजदूत एटिन डे पोन्सिन्ससँग किभमा हिंडिरहेको तस्वीर पोस्ट गरिएको समाचारमा जनाइएको छ ।
[sidebar name="button post"]











