रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी सहरहरू छाड्न चाहनेका लागि युद्धविरामको घोषणा गरेपछि तेस्रो चरणको वार्ताका लागि युक्रेनी टोली बेलारुस पुगेको छ।
बेलारुसका स्थानीय सञ्चारमाध्यमले रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुस आइपुगेको पुगेको उल्लेख गरेका हुन्।
[sidebar name="button post"]









