इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ५०

इन्डोनेसिया र पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ।

मुसलधारे वर्षापछि आइतबार बाढी तथा पहिरोका कारण इन्डोनेशिया र पूर्वी टिमोरमा जनजीवन प्रभावित भएको हो ।

इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोरेस आइल्याण्ड तथा छिमेकी देश पूर्वी टिमोरमा बाढी र पहिरोले जनधनको क्षति भएको हो ।

[sidebar name="button post"]