७ भदौ, काठमाडौं । कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिनुभएको उनको भदौ ५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।
भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम आयोजना गर्नुभएको उहाको घरमा
३० भन्दा बढी महिला दर खाने कार्यक्रममा सहभागी भएका थिए ।











